समाचार


स्वास्थ्य पेजले भव्य कार्यक्रमकाबीच मनायो पाँचौं वार्षिकोत्सव

नेपालगन्ज: दिर्घायु हाउस प्रालिद्धारा सञ्चालित स्वास्थ्य पेज डटकमले आफ्नो पाँचौैं वार्षिकोत्सव...

नेपालले बीमामार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत...

दशैंमा मासुको प्रयोग गर्दा ध्यान दिनुहोस यी कुरा

काठमाडौं: हिन्दु नेपालीहरूको ठूलो चाड बडादशैं सुरु भइसकेको छ । चाडबाडको यो समयमा धेरैजसोको घरमा...

डा.सुरेश कनोडिया सम्मानित

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक र निर्देशक डा.सुरेश कनोडिया सम्मानित...

स्वास्थ्य पेज पाँचौं वर्षमाः व्यवसायिक पत्रकारितामा दृढ…

प्रकाशकको तर्फबाट... स्वास्थ्य पेज विशुद्ध स्वास्थ्यका क्षेत्रमा समाचार प्रकाशन गर्ने ‘न्यूज...

दशैं, नेपाली अनि मासु: निरोगी खसी-बोका कसरी छान्ने ?

नेपालीको राष्ट्रिय पर्व बडादशैं जहाँ बलि प्रथाले ओतप्रोत पर्वको रुपले पनि जानिन्छ । त्यति मात्रै...

नेपालगन्जमा अस्वस्थकर मिठाई बेच्ने पसललाई ५५ हजार जरिवाना

नेपालगन्ज: नेपालगन्जमा अस्वस्थकर मिठाई बेच्ने पसललाई ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ । संयुक्त...

दसैँ बिदामा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दिने

घोराहीः दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन...

नेपाल स्वास्थ्यकर्मी संघले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज: नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आज नेपालगन्जमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न...