मुख्य समाचार


भाइरोलोजिष्ट आचार्य र प्याथोलोजिष्ट डा.घिमिरे सम्मानित

नेपालगन्ज: स्वास्थ्य कार्यालय बर्दियाले भाइरोलोजिष्ट सुलभ आचार्य र प्याथोलोजिष्ट डा प्रज्ञा...

बाँकेमा इन्फ्लुएन्जा समुदायस्तरमा फैलियोे, सावधानी अपनाउन चिकित्सकहरुको सुझाव

नेपालगन्जः बाँकेमा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्न थालेको छ । भेरी अस्पतालमा आएका...

खजुरा क्यान्सर अस्पतालमा बाल क्यान्सर रोगको उपचार सेवा सुरु गर्ने तयारी

नेपालगन्जः बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले तत्काल बाल क्यान्सर रोगको...

भेरीमा १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु...

बर्दियामा गरिएको कान शिविरमा ११५ जनाले सेवा लिए

नेपालगन्जः बारबर्दिया नगरपालिका ६ आर.सी. थारु मेमोरियल नगर अस्पताल बर्दियामा आज निःशुल्क कान चेकजाँच...

बाँकेका अधिकांश पत्रकारहरुका मिर्गौला स्वस्थ

नेपालगन्जः बाँकेका अधिकांश पत्रकारहरुका मिर्गौला स्वस्थ रहेको पाइएको छ । ६८ जना पत्रकारहरुको...

अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो नेम्वाङको

नेपालगन्ज: संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले...

‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण 

नेपालगन्ज: नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय...

पत्रकारहरुका लागि भोलि नेपालगन्जमा निःशुल्क मिर्गौला परीक्षण हुने

नेपालगन्जः पत्रकारहरुका लागि नेपालगन्जमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको...