मुख्य समाचार


राप्तीसोनारी र नरैनापुरमा स्थायी बन्ध्याकरण शिविरः सेवा लिनेमा महिला धेरै

नेपालगन्जः सन्तानको रहर पुगेका दम्पतीका लागि स्वास्थ्य कार्यालय बाँकेले स्थायी बन्ध्याकरण घुम्ती...

व्यवसायीहरुको सोच र दक्षता बदल्दै औंषधि व्यवसायी संघ

नेपालगन्जः औंषधि व्यवसायीलाई लक्षित गरेर नेपालगन्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औंषधि...

बाँकेका औंषधी व्यवसायीहरु नेपालगन्जमा [फोटो फिचर ]

नेपालगन्ज: औषधि व्यवसायीलाई लक्षित गरेर नेपालगन्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औषधि...

वीर अस्पतालका निर्देशक डा. पौडेलको जिम्मेवारी खोसियो

नेपालगन्ज:वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री...

यसरी मनाइयो बाँकेमा एड्स दिवस (फोटो फिचर)

नेपालगन्जः विभिन्न सचेतिकरणमूलक कार्यक्रमको आयोजना गरी बाँकेमा ३६ औं विश्व एड्स दिवस मनाइएको...

सुत्केरी र शिशुको मृत्यु प्रकरणः लमजुङ अस्पताल तनावग्रस्त, ८ राउन्ड अश्रुग्यास प्रहार

नेपालगन्जः सुत्केरी र शिशुको मृत्युपछि लमजुङ अस्पताल तनावग्रस्त छ । मर्स्याङ्दी गाउँपालिका–९,...

३६ औं विश्व एड्स दिवसमा पत्रकारसँग अन्तरक्रियाः घट्दै एड्स संक्रमित

नेपालगन्जः ३६ औं विश्व एड्स दिवसको अवसरमा आज नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । उक्त...

आँखा उपचारका लागि राप्तीसोनारीमा ‘ग्रामीण आँखा केन्द्र’

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र संचालनमा आउने भएको छ । राप्तीसोनारी...

अस्पताल विकास समितिका निवर्तमान अध्यक्षहरू सर्वोच्चमा

दाङः लुम्बिनी प्रदेश सरकारले १३ अस्पताल विकास समिति अध्यक्षलाई गैरकानुनी ढंगले हटाएर नयाँ नियुक्त...