मुख्य समाचार


दादुरा–रुवेला विरुद्धको खोप अभियान फागुन १३ गतदेखि

नेपालगन्जः आगामी फागुन दोस्रो सातादेखि सरकारले देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन...

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक...

एनआरएनएद्धारा बाँके रेडक्रसलाई रक्त संकलन घुम्ती बस सेवा प्रदान

नेपालगन्जः बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि...

लुम्बिनीमा कुपोषणको अवस्था विकराल, एक वर्षमा ७ जनाको मृत्यु, सबैभन्दा धेरै बाँकेका

नेपालगन्जः लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था विकराल देखिएको छ । जसका कारण एक वर्षमा ७ जनाको मृत्यु...

मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु

नेपालगन्जः मुगु जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु...

क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः एनआरएनए

धनगढी: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता...

गाउँमा अस्पतालको कन्ता विजोग, शिलान्यासमा हतार, निर्माणमा ढिलाइ

नेपालगन्जः तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ७५३ वटै पालिकामा आधारभूत अस्पताल...

वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलको रिट उच्च अदालतद्धारा खारेज, सरुवाको निर्णय सदर

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा...

लुम्बिनी प्रदेशमा ७९ प्रतिशत जनसंख्यालाई स्वास्थ्य बीमाको दायरामा ल्याउनै बाँकी

नेपालगन्जः लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिव ११ लाख जनसंख्या स्वास्थ्य बीमामा आवद्ध भएका...