मुख्य समाचार


स्वास्थ्य मन्त्री पौडेलको वरीयताक्रम दुई स्थान तल झारियो

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री...

स्वास्थ्य मन्त्री पौडेल भोलि बाँके आउँदै (यस्तो छ कार्यतालिका)

नेपालगन्जः स्वास्थ्य मन्त्री प्रदीप पौडेल भोलि बाँके आउने भएका छन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी...

कोहलपुरमा स्वास्थ्य बीमाका लागि बीमा बोर्डसँग सम्झौता

कोहलपुरः बाँकेको कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने भएको छ । त्यसका लागि...

वर्षायाममा छालामा आउने समस्या र उपचार

वर्षायाम छ । यतिबेला छालाको समस्याले बढी सताउने गर्छ । धेरैलाई छाला चिलाउने, पोल्ने र बिमिरा आउने...

इमर्जेन्सीमा आएका बिरामी नफर्काउन स्वास्थ्य मन्त्रालयको अस्पताललाई निर्देशन

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई...

सर्पले टोकेको कसरी थाहा हुन्छ, र कसरी बच्ने ?

गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको...

फत्तेवाल आँखा अस्पतालमा नेपाली सेवाग्राहीको अनुपात बढ्यो

नेपालगन्ज: नेपाल नेत्रज्योति संघ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल...

मिर्गौलामा पत्थरी भएका बिरामीले के-के नखाने ?

नेपालगन्जः मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई...

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सारुलाई

दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट...