नेपालमा कोभिसिल्ड भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति

    • स्वास्थ्य पेज

  • २ माघ २०७७, शुक्रबार

काठमाडौं २, माघ ।

औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको छ ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिड भ्याक्सिन हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech