सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

    • स्वास्थ्य पेज

  • ८ माघ २०८२, बिहीबार

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलाले जिम्मेवारी पाएका छन्।

अस्पतालका निर्देशक डा युवानिधी बसौला गण्डकी प्रदेशकको स्वास्थ्य सचिवमा सरुवा भएर गएपछि स्वास्थ्य मन्त्रालयले सरुवा रोग विज्ञ डा बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो।

डा बास्तोला हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए।

  • ८ माघ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech