धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

तस्विरः फाइल

धनगढी ५, कात्तिक ।

धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका –२ का ६८ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

संक्रमण पुष्टि भएपछि घरमै बसेका ती संक्रमितको मंगलबार अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech