नयाँ प्रधानमन्त्रीको शपथ ८:४५ बजे

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०८२, शुक्रबार

काठमाडौंः अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

प्रधानमन्त्री नियुक्त पछि संसद् बैठक बोलाउने सहमति भएको छ एक शीर्ष नेताले भने ।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech