नेपालगन्जः प्याब्सन बाँकेले भोली निजी विद्यालयमा शोक विदा दिएको छ ।
जेन-जी प्रदर्शनमा मृत्यु भएकाहरुको शोकमा भोली मंगलवार एक दिन बाँकेका निजी विद्यालयहरुम शोक विदा दिइएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताए ।
जेन-जी प्रदर्शनमा विद्यार्थीसहित अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ ।