प्रहरी अस्पतालका ३ जना चिकित्सक डिआइजीमा बढुवा

    • स्वास्थ्य पेज

  • २ मंसिर २०८१, आईतवार

नेपालगन्ज: गृह मन्त्रालयले प्रहरी अस्पतालका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech