प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार 

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८१, बिहीबार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । ज्वरो आएर बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको छन् ।  स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका भेटवार्ता रद्द गरेका थिए ।

  • २२ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech