५२ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०८१, शनिबार

नेपालगन्जः लायन्स कलब र लियो क्लब खजुरा बाँकेको आयोजनामा शनिवार आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र खजुराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

गर्नेहरुमा प्रमेश थारु, सुमन नेपाली, दिवस आलेमगर, प्रविण थारु, दिपेश आचार्य, सन्देश थापामगर, पवित्रा अधिकारी, महेन्द्र सापकोटा, शंकर कुमार शाही, सुदिप कुमार गुप्ता, राजु पौडेल, जस बहादुर नेपाली, केशव कडेल, सुरेश भण्डारी, बिष्णु भण्डारी, बिक्रम राढ, नवराज बडवाल, सुभाष कुमार घर्ती, दिल बहादुर रानामगर, बिजय थापा, सञ्जिव चौधरी, ओम बहादुर बिक, प्रेम सुन्दर बोहरा, आयुश उदास, कमल जैसी, क्रान्ति रिजाल लगायतले रक्तदान गरेका छन् ।

यसैगरी रमेश ढुंंगाना, सेमशरण चौधरी, शंकर शाही, समीर सिंह सुनार, सुमित कार्की, बीर शंकर थारु, जीवन यादव, बिजय सुनार, प्रतिक्षा केसी, भरत बुढाथोकी, कृष्ण अधिकारी, रोहित खत्री, अनिल, नमूना मगराती, सुस्मिता गुरुङ्ग, खिमलाल बराई, बिनयराज, दिगबिजय सिंह बिक, विश्व प्रसाद ढुंगाना, शरद श्रीवास्तव, निशान थापामगर, रोहन ओली, ज्ञान प्रसाद कडेल, पूर्णिमा ठाकुर थारु, कमला सापकोटा, सचिन राना मगरले रक्तदान गरेका थिए ।

सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश दहित लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

  • १९ आश्विन २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech