कोहलपुर: कोहलपुर नगरपालिकाको १३ औं नगरसभा सुरु भएको छ । नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
उक्त नीति तथा कार्यक्रममा प्रसूति र शिशुको लागि सुनौलो १००० दिनलाई प्रभावकारी रुपमा लागु गरिने भएको छ ।
स्वास्थ्यतर्फ यस्तो छ नीति तथा कार्यक्रम