नेपालगन्जः गत २४ घण्टामा पाँच जना कोरोना संक्रमित थपिएका छन्। ४१२ जनाको पिसिआर परीक्षणका क्रममा पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा चार जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल देशभर ३५ जना सक्रिय संक्रमित छन्।
१३ जेष्ठ २०८०, शनिबार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज