नेपालगन्जः राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ ।
पेटमा समस्या देखिएपछि पौडेल शनिबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनु भएको हो।
शिक्षण अस्पतालले भर्ना भएको पुष्टि गर्दै राष्ट्रपति पौडेले चिकित्सककोे निगरानीमा रहेको जनाएको छ।
छ।

१९ चैत्र २०७९, आईतवार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज