चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारी निर्वाचित

    • स्वास्थ्य पेज

  • २४ माघ २०७९, मंगलवार

नेपालगन्ज: नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्की बिजयी हुनु भएको छ। कार्कीले प्रगतिशिल समूहका डा सन्तोष पौडेललाई पराजित गर्नु भएको हो ।

यस्तै महासचिवमा पनि  लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले जित्नु भएको छ। उहाँले प्रतिस्पर्धी डा अमृत भुसालले भारी मतले हराउनु भएको छ ।

अन्य पदाधिकारी र बहुमत सदस्यमा पनि लोकतान्त्रिक समूहकै बिजयी भएका छ्न् ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech