नेपालगन्जः काठमाडौं २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतम विजयी हुनुभएको छ ।
गौतम नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी पूर्व कर्मचारी हुनुहुन्छ । उहाँले टेलिभिजनमा स्वास्थ्य सरोकार नामक कार्यक्रममा प्रस्तोताका रुपमा काम समेत गर्नुभएको छ ।
यस्तो छ अन्तिम मत विवरणः
सोविता गौतम ररास्वपा १५१२९
मणिराम फुयाल एमाले ११५५५
कुन्ती पोखरेल राप्रपा-११०१४
ओनसरी घर्ती माओवादी केन्द्र-९४४७