देशभर कोरोना भाइरसका ४०६ जना सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७९, सोमबार

नेपालगन्ज: देशभर कोरोना भाइरसका ४०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् ।

यस्तै थप ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ५९२ जनामा कोरोना परीक्षण भएको थियो ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech