शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा राेमन किदवाईलाई प्रवल जनसेवा श्री पदक

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७९, सोमबार

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक वरिष्ठ चिकित्सक डाक्टर राेमन किदवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु हुने भएको छ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा किदवाई पनि पर्नु भएको हो ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

 

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech