२१ वर्षीया मीना बाटोमै सुत्केरी भइन्

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७९, मंगलवार

नेपालगन्ज: जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मीना नेपाली बाटोमै सुत्केरी हुनु भएको छ ।

नेपाीलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनु भएको हो ।

उहाँ छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा जादै हुनुहुन्थ्यो । करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि विकले बाटोमै सुत्केरी हुनु परेको हो।

भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन्।

 

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech