नेपालगन्जः सरकारले चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।
मन्त्रालयले विश्व स्वास्थ्य दिवस मनाउन सबै प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कर्यालय र स्थानीय तहलाई अनुरोध समेत गरेको छ।
यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपालीु भन्ने मुल नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइँदै छ।