चिकित्सा शिक्षा: एमबीबीएस, बीडीएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि

    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं: चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि लिने भएको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार चैत १८, २० र २१ गते परीक्षा हुने छ।

आयोगका अनुसार परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र मात्र रहने छ।

हेरौं परीक्षा तालिका

 

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech