थपिए १११ कोरोना संक्रमित, ४१५ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको कोभिड १९ परीक्षण हुँदा १११ जनामा संक्रमण देखिएको छ।

यस्तै, थप एक संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४१५ जना संक्रमणबाट मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ८५१७ पुगेको छ।

 

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech