२४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुने दोब्बर बढी, सक्रिय संक्रमित १० हजारभन्दा कम

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने दोब्बर बढी रहेका छन् ।

२४ घण्टामा ८ हजार ६२८ जनामा गरिएको परीक्षणमा जम्मा २७५ जनामा संक्रमण पुष्टि भएको छ । तर निको हुनेको संख्या भने ५५५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित ९ हजार २८० जना रहेका छन् ।

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech