चन्दलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा मनोनित

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादु चन्द राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको अध्यक्षमा मनोनित हुनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेकपा एमालेको जनवर्गिय संगठन हो ।

पार्टी विभाजनपछि संघका अध्यक्ष भक्तीमान सुब्बा माधबकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीतर्फ गएपछि संघका बरिष्ठ उपाध्यक्ष चन्दलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

संघको सचिवालय बैठकले अर्को महाधिवेशनसम्मका लागि चन्दलाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech