मेडिकल काउन्सिलले मृत्यु भएका चिकित्सकको नाम दर्ता सूचीबाट हटायो (नामसहित)

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः  नेपाल मेडिकल काउन्सिलले नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाएको छ।

१३७ जना मृत्यु भएका र १ जना कागजात गलत भएको र अर्का एक चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरुको नाम हटाइएको बताएकोछ।

काउन्सिलले नाम हटाइएकोमध्ये कुनै चिकित्सकको नाम गल्तीले हटेको भए सूचना प्रकाशित भएको तीस दिनभित्र काउन्सिलमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।

हेरौं सूची [यहाँ क्लिक गरौं]

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech