धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ ।
आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा २० जना चिकित्सक माग गरेको हो ।
उक्त जनशक्ति करार सेवामा माग गरेको हो । अस्पतालले इच्छुक उम्मेदवारबाट २१ दिनभित्र आवेदन आव्हान गरेको छ ।
छ ।