पहिरो छिचोल्दै लगिदै छ बाजुरामा भ्याक्सिजन

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाजुरामा पहिरो छिचोल्दै कोरोना विरुद्धको भ्याक्सिजन लगिएको छ ।

बर्षात्का कारण अधिकांशमा ठाउँमा पहिरो खसेको छ ।

बाजुरा जाने मुल सडकमा पहिरोले अवरोध गरेपछि पहिरो छिचोल्दै बोकेर भ्याक्सिन लगिएको हो। बाजुरा जाने सडक खण्डको बल्दे भन्ने स्थानमा ठूलो पहिरो गएको छ।

उक्त स्थानमा र पहिरोका कारण सडक अवरुद्ध भएका स्थानमा बोकेर नै भ्याक्सिन लगिएको छ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech