रीता भण्डारीलाई समन्वय महाशाखा प्रमुखको जिम्मेवारी

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीलाई दिइएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज राज्यमन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई उक्त जिम्मेवारी दिनुभएको हो ।

यसअघि कर्णाली प्रदेशमा कार्यरत भण्डारी गत एक वर्षदेखि जिम्मेवारी विहीन हुनुहुन्थ्यो ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech