नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा गोविन्द केसीले उठाएका मागप्रति संवेदनशील भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले डा केसीले उठाएका केही मागप्रति मन्त्रालयले भइरहेको प्रक्रियाबारे पनि स्पष्ट पारेको छ।
यस्तो छ विज्ञप्ती