नेपालगन्जः लुम्बिनी प्रदेशमा कार्यरत स्वास्थ्य शिक्षा समूह ११ औं तहका महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर हाँकेपनि केन्द्रमा अवसर पाउनुभएको थिएन् ।
श्रेष्ठलाई मन्त्रालय वा विभाग अन्तर्गतको कुनै महत्वपूर्ण महाशाखामा जिम्मेवारी तयारीका साथ मन्त्रालय लगिएको हो ।