नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका सात जना डाक्टरलाई दशौं तहमा स्तरवृद्धि गरेको छ। मन्त्रालयले योग्यता पुगेका ७ जनालाई स्तरवृद्धि गरेको हो ।
सेती अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा जगदीश जोशी, प्यूठान अस्पतालका मेसु डा नवीन दर्नाललगायत दशौं तहमा बढुवा हुनुभएको हो ।
स्तरवृद्धि भएका अन्य डाक्टर
गुल्मी अस्पतालका मेसु डा उत्तम पच्या
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी
दमौली अस्पतालमा मेसु डा सुनील पौडेल
कन्सलटेन्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रकाश पौडेल
वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहता