राष्ट्रिय चिकित्सा शिक्षा नियमावली संशोधन

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७८, बिहीबार

काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीमा संशोधन भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) भएको जनाएको छ।

जसमा प्राविधिक कार्यक्रम स्तरोउन्नित (अप्रगेड) गर्ने वा हटाउने, सिट संख्या निर्धारण तथा विद्यार्थी छनोट सम्बन्धी विशेष व्यवस्था, दुर्गम क्षेत्रमा काम गरेबापत अकं थपको व्यवस्था लगायतका विषयहरू संशोधन भएको छ।

 

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech