बिपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी विरुद्ध काउन्सिलमा उजुरी

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

काठमाडौंः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।

काउन्सिलबाट २४८७ नम्बरमा दर्ता भएका डा गिरीले कुनै पनि विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको भन्दै छाबनिका लागि काउन्सिलमा उजुरी परेको हो।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech