संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा जागिरको अवसर

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

पोखरा: गण्डकी प्रदेशस्थित संक्रामक तथा सरुवा रोग अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले सेवा करारमा विभिन्न ८ पदमा दरखास्त आव्हान गरेको हो ।

अस्पतालले २५ जना स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन एकजना, हेल्थ असिस्टेन्ट दुईजना, एनेस्थेसिया सहायक १ जना, मेडिकल रेकर्डर एकजना, ल्याब टेक्निसियन २ जना, फार्मेसी सहायक दुईजना र कार्यालय सहयोगी चारजनाको माग गरेको हो ।

हेर्नुहोस् सूचना

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech