कोभिडबाट नेपालगन्जमा ३५ बर्षिया महिलाकाे मृत्यु

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार
कोभिडबाट नेपालगन्जमा ३५ बर्षिया महिलाकाे मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज उपहानगरपालिका ४ की ३५ बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै बाँकेमा कोभिड बाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech