ज्यूँदै बच्चा मृत भनेर बुझाइएको घटनामा भेरी अस्पतालद्धारा धारणा सार्वजनिक

    • स्वास्थ्य पेज

  • ३ पुष २०८२, बिहीबार

नेपालगन्जः ज्यूँदै बच्चा मृत भनेर बुझाइएको घटनामा भेरी अस्पताल नेपालगन्जले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

विहीबार अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले विज्ञप्तीमार्फत घटनाबारे अस्पतालको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

उक्त घटनामा अस्पतालले आफ्नो क्षमता अनुसार सहि उपचार गर्न अधिकतम प्रयास गरेको भएपनि अस्पतालको तर्फबाट बिरामीका आफन्तलाई सम्भावित परिणामबारे अधिकतम संचार र परामर्श गर्न नसकिएको उल्लेख गरेको छ ।

साथै अस्पतालबाट भएको यस्ता कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

यस्तो छ विज्ञप्ति

  • ३ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech