आन्दोलनरत नर्सहरुको माग समाधानका लागि भोलि वृहद् बैठक हुने

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८२, शनिबार

नेपालगन्जः आन्दोलनरत नर्सहरुको मागको सम्वोधनका लागि भोलि वृह्त बैठकको आयोजना गरिएको छ । सरकारी सरह न्युनतम तलव तथा सुविधा माग गर्दै गएको असोज २४ गतेदेखि नर्सहरु आन्दोलनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा पहिलो पटक सरोकारवाला पक्षहरु नर्सिङ संघ, मेडिकल व्यवसायी, एमइसी तथा आन्दोलनकारी नर्सको प्रतिनिधिसहितको छलफल तथा वार्ताबाट सम्पूर्ण सरोकारवाला सहितको वृह्त बैठक आयोजना गरिएको नेपाल नर्सिङ संघले विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

नर्सिङ संघ सुरुआतका दिन देखि नर्सहरुको जायज माग राखि सुरु भएको आन्दोलनमा सँगसँगै रहेको स्पष्ट पारेको छ ।May be an image of text

  • १ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech