भेरी अस्पतालको ओपीडी आजदेखि नियमित

    • स्वास्थ्य पेज

  • २० आश्विन २०८२, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जको ओपीडी सेवा आजदेखि पुनः नियमित रूपमा सञ्चालन भएको छ ।

दशैं विदाका कारण बन्द भएको ओपीडी लगायतको सेवा आजदेखि पूर्वनिर्धारित समयअनुसार सञ्चालन भएको अस्पतालले जनाएको छ ।

अस्पतालले दशैंका कारण सीमित रूपमा सञ्चालन भइरहेका केही सेवाहरू पनि आजदेखि नियमित भएको जनाएको छ ।

 

  • २० आश्विन २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech