जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्धारा शोकमा भोली निजी विद्यालय बन्दको घोषणा

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०८२, सोमबार

नेपालगन्जः प्याब्सन बाँकेले भोली निजी विद्यालयमा शोक विदा दिएको छ ।

जेन-जी प्रदर्शनमा मृत्यु भएकाहरुको शोकमा भोली मंगलवार एक दिन बाँकेका निजी विद्यालयहरुम शोक विदा दिइएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताए ।

जेन-जी प्रदर्शनमा विद्यार्थीसहित अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech