नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द

    • स्वास्थ्य पेज

  • ३२ असार २०८२, बुधबार

कोहलपुरः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रम बन्द गरेको छ । अस्पतालका निर्देशक प्रा.डा.रेशम बहादुर पुनद्धारा बुधवार जारी गरिएको सूचनामा साउन १ गते विहीबारदेखि लागू हुने गरी आमा सुरक्षा कार्यक्रम बन्द गरिएको उल्लेख गरिएको छ ।

तर अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि आमा सुरक्षा कार्यक्रम अन्तर्गत् सेवा प्राप्त गर्ने सेवाग्राहीहरुका लागि चाहिने आवश्यक कागजात पेश गरेमा अस्पतालको दररेटमा विशेष छुट दिने व्यवस्था गरिएको जनाएको छ ।

यस्तो छ सूचना

 

  • ३२ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech