प्रत्येक प्रदेशमा जलन उपचार विभाग

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८२, बिहीबार

काठमाडौं: सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने उल्लेख गरे ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

  • १५ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech