नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा.शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।
नवनियुक्त निर्देशक डा.शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् ।