नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनार र आचार्यको आवेदन

    • स्वास्थ्य पेज

  • ११ माघ २०८१, शुक्रबार

नेपालगन्जः नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा तुलसा सुनार र सुनिता आचार्यको आवेदन परेको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनार र आचार्यको आवेदन परेको हो ।

आवेदक उनीहरुलाई नेपालगन्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख छनोट समितिले अन्तर्वार्ताका लागि बोलाइएको जनाएको छ ।

12345e-1737688734.JPG

  • ११ माघ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech