नेपालगन्जः नेपाल मेडिकल काउन्सिलको चिकित्सा प्रमाणपत्र दर्ता परीक्षा पूर्वनिर्धारित मितिमा नै हुने भएको छ । सरकारले तत्कालका लागि सबै परीक्षाहरु स्थगित गर्नेय गरेपनि काउन्सिले असोज १३ देखि १५ सम्म तोकिएको परीक्षा हुने जनाएको हो ।
प्राकृतिक विपद्का कारण परीक्षामा संलग्न हुन नसक्ने परीक्षार्थीहरुको हकमा वैकल्पिक व्यवस्था गरिने काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले बताए ।