९ जिल्लामा ९५ जनामा हैजा, २१ जना अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८१, बुधबार

नेपालगन्ज: साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् ।

ललितपुर ५४ जना, काठमाडौँका १२ जना, कैलालीका ८ जना, प्युठानका २ जनालाई हैजा सङ्क्रमण देखिएको छ । यस्तै, मकवानपुरका १ जनामा, रोल्पाका ४ जनामा र सिन्धुपाल्चोकका १ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै अछामका १ जनामा, रौतहटका १२ जनालाई हैजा पुष्टि भएको छ ।

 

  • ९ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech