नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कार

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०८१, बिहीबार

नेपालगन्जः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट पुरष्कृत गरेको छ ।

शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्याम्पस प्रमुख सुनारलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले उनलाई पुरष्कृत गरेको हो । उनी विगत चार वर्षदेखि नेपालगन्ज नर्सिङ क्याम्पसको जिम्मेवारीमा छिन् ।

 

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech