नेपालगन्ज: शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रकाश प्रसाद शाह नियुक्त हुनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा शाहलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो ।
क्यान्सर अस्पतालले पहिलो पटक ११ औं तहका प्रशासक पाएको हो । डा शाहले भोलिदेखि कार्यभार सम्हाल्ने स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।