केयर सिटि अस्पतालबाट सेवा दिंदै टेस्ट ट्युब बेवि विशेषज्ञ डा नुतन

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०८०, बुधबार

नेपालगन्जः वरिष्ठ स्त्रीरोग, टेस्ट ट्युब बेवि विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा.नुतन शर्मा नेपालगन्ज आउन लाग्नु भएको छ । यही फागुन ४ र ५ गते डा. शर्माले नेपालगन्जस्थित केयर सिटि अस्पतालबाट सेवा प्रवाह गर्नु हुनेछ ।

नेपालगन्जको केयर सिटि अस्पतालबाट सेवा प्रवाह गर्न थालेपछि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीहरुले उपचार सेवा पाउन थालेका छन् ।थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डाक्टर शर्माले स्त्री रोग तथा बाँझोपन सम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।

डा.शर्माले केयर सिटि अस्पतालबाट प्रत्येक महिनामा दुई दिन नेपालगन्ज आएर सेवा दिन थालेपछि बाँझोपन सम्बन्धी समस्या भएकोले मुक्ती पाउन थालेका छन् ।

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech